काठमाडौं । चर्चित रक ब्याण्ड रबिन एण्ड द न्यु रेभुलेसनले आगामी पुस ३ गते शनिबार धरानमा आयोजना हुने ‘टुबोर्ग मेगा लाइभ कन्सर्ट’मा आफ्नो प्रस्तुति दिने