राजविराज । सप्तरीको बोदेबर्साइन नगरपालिका–७ मानराजामा ट्याक्टर पल्टिएर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी राजीन पौदारका १९ वर्षीय छोरा शिवकुमार पौदार