काठमाडौं । ट्याङ्करले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । ट्याङ्करको ठक्करबाट मंगलबजारका ४२ वर्षीय राज महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ ।