काठमाडौं । झापामा ट्रकमा ठोक्किएको मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका–१ पुलचोकमा हिजो साँझ भएको दुर्घटनामा मोटरसाइकल चालक बुद्धशान्ति गाँउपालिका–४ का