काठमाडौं । इजरायल र हमासबीच युद्धविराम सम्झौता भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार इजिप्टमा सोमबार भएको अप्रत्यक्ष वार्तापछि बिहीबार बिहान युद्धविराम सम्झौता भएको हो