काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरूका लागि आयोजना गरेको एक कार्यक्रम स्थलमा गोली चलेको छ । सो घटनापछि ट्रम्पलाई सुरक्षित स्थानमा सारिएको छ ।