काठमाडौं । ट्राफिक प्रहरीले सभामुख डीपी अर्यालको गाडीलाई चिट काटेको छ । थापाथलीस्थित सडकमा ट्राफिक नियम उल्लघंन गरेपछि सभामुखको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको हो