काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पर्सामा अर्को मुद्दा ठिक्क पार्दा सरकारमा रहेका दलका नेताहरू भने हाइसन्चोमा रहेका छन् ।