काठमाडौं । ठेकेदारसमेत रहेका नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका छैटौं मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई मंगलबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त