डडेल्धुरा । डडेल्धुरा नेकपा एमालेले डडेल्धुरामा नेपाली कांग्रेस बिपीसँगको गठबन्धन तोडेको छ । एमालेले कांग्रेस बीपीका कर्णबहादुर मल्ललाई प्रतिनिधिसभा सदस्यमा समर्थन गर्ने जनाएको थियो ।