महोत्तरी । पूर्वपश्चिम राजमार्गको दायाँबायाँका वनक्षेत्रमा अहिले जताततै धुवाँको मुस्लो देखिन्छ । महोत्तरीको भब्सीपुलदेखि सर्लाहीसँगको सीमा पर्ने बाँके पुलसम्मको करिब १६ किलोमिटर दूरीको वनक्षेत्रमा जताततै