काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । शुक्रबार स्थिर रहेको अमेरिकी डलर आज २८ पैसाले घटेको छ ।