काठमाडौं । चर्चित आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई उनको ८० औं जन्मोत्सवको अवसरमा ‘आविष्कारी आख्यानकार’को उपाधिबाट सम्मान गरिएको छ । आइतबार काठमाडौं कमलादीमा एक समारोह आयोजना