काठमाडौं । खेलकुदका माध्यमबाट विद्यार्थीहरूमा अनुशासन मित्रता तथा सहअस्तित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले डीएभी कलेजले उपत्यका व्यापी छैटौँ फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।