काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयमा तालाबन्दी गरेको छ । व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माको राजीनामा माग गर्दै ताला लगाएको