काठमाडौं । गएराति परेको अविरल वर्षाका कारण प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभागृह डुबानमा परेको छ । निकासको राम्रो व्यवस्था नहुँदा ठूलो पानी पर्नासाथ सभागृह डुबानमा पर्ने गरेको