तनहुँ । लगातारको वर्षापछि आइतबार बिहान आएको बाढीले डुम्रे–बेशीसहर सडकखण्ड अवरुद्ध भएको छ । तनहुँको भानु नगरपालिका–८ कुडुलेफाँट नजिक खोलामा राखिएको ३ वटा ह्युमपाइप बगाएपछि