काठमाडौं । डेंगुको संक्रमणबाट कैलालीमा एक महिलाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीका अनुसार उपचारका क्रममा ३५ वर्षीया महिलाको मृत्यु भएको