काठमाडौं । डेडिकेटेड र ट्रंक लाइन महसुल विवाद लामो समयदेखि कायम छ । उद्योगी व्यवसायी भन्छन्– ‘हामीले प्रयोग गर्दै नगरेको बिजुलीको महसुल किन तिर्ने ?’