डोटी । डोटी–१ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रेमबहादुर आलेले अग्रता लिइरहेका छन् । पछिल्लो मतगणनाअनुसार पूर्वमन्त्रीसमेत रहेका आलेले १५ हजार ९४८ मत पाएका छन्