काठमाडौं । भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । साउनको दोश्रो सोमबार सूर्यविनायक नगरपालिका सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको