सर्लाही । सर्लाहीको मलङ्वा भन्सार कार्यालय परिसरमा वैशाख २९ गते भएको एक घटनाले सशस्त्र प्रहरी बलको अनुशासन, नेतृत्व र पेशागत आचरणमाथि गम्भीर प्रश्न उठेको छ