कैलाली । डडेल्धुरामा सडकमाथिबाट खसेको ढुंगाले लागेर मोटरसाइकलको पछाडि सवार व्यक्तिको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका–२ रडुवास्थित केआई सिंह राजमार्गमा गएको पहिरोबाट खसेको ढुंगाले