दैलेख । जिल्लाको नौमुले गाउँपालिका–३ बालुवाटारका ११ वर्षीय एक बालकको ढुङ्गाले च्यापिएर मृत्यु भएको छ। मृत्यु हुँनेमा पदम बहादुर दर्लामी मगरका ११ वर्षीय छोरा प्रकाश