काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपाका) बहुमत सचिवालय सदस्यबीच छलफल सुरु भएको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा नेताहरु छलफलमा जुटेका हुन् ।