काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग ‘उपचार गर्ने पैसासमेत नभएको’ बताएका छन् ।आइतबार युवासँगको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्