काठमाडौं । नेपाली सेनाले टुँडिखेलमा सेना दिवस धुमधामका साथ मनाएको छ । नेपाली सेनाले महाशिवरात्रीका दिन सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहबीच सेना दिवस मनाउने गरेको