काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ने पाल ताइवान स्वतन्त्रताको विपक्षमा रहेको बताएका छन्। आइतवार काठमाडौँमा चिनियाँ नयाँ वर्षको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्