उदययपुर । उदयपुरको ताप्ली गाउँपालिकामा माओवादीका ढुङ्गराज निर्वाचित भएका छन् । अन्तिम परिणामअनुसार माओवादीका विश्वकर्माले एमालेका उम्मेदवार बाबुराम राईलाई ३८ मतान्तरले पराजित गरेका छन् ।