काठमाडौं । ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका दीपेन पोमू ३ हजार ३६ मत प्राप्त गर्दै विजयी भए ।