ताप्लेजुङ । ताप्लेजुङमा प्रहरीले १५ जना ‘नो केबलकार पक्ष’लाई पक्राउ गरेको छ । शनिबार साँझ फुङलिङको विरेन्द्र चोकमा भएको झडपपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो