काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि काठमाडौंको तारकेश्वर नगरपालिकामा ४० मतदान केन्द्र कायम गरिएको छ । १४ मतदानस्थलमा ४० मतदान केन्द्र राखिने तारकेश्वर नगरपालिकाका