काठमाडौं । राजावादीको प्रदर्शनका क्रममा २५ जना घाइते भएका छन् । तिनकुनेमा प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा घाइते भएका उनीहरुको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको