काठमाडौं । नेपालमा रहेका तिब्बती शरणार्थीको गणना गरी परिचयपत्र दिनेबारे छलफल सुरु भएको छ । सन् १९९३ यता तिब्बती शरणार्थीको गणना हुन सकेको छैन ।