बुटवल । तिलोत्तमा नगरपालिकाको १२औं नगरसभाको पाँचौं बैठक सुरु भएको छ। मेयर रामकृष्ण खाँण र उपमेयर जगेश्वरी चौधरीबीच छलफलपछि नगरसभा अगाडि बढाउने सहमति भएको थियो।