लुम्बिनी । तिलौराकोट गौतमबुद्धले २९ वर्ष बिताएको ठाउँ हो । राजा शुद्धोधनको राजाप्रसाद रहेकाले तिलौराकोटको ऐतिहासिक महत्व छ । शान्तिका अग्रदूत भगवान् गौतमबुद्धसँग सम्बन्धित भएका