खाँदबारी । तिहार आउनै लाग्दा सङ्खुवासभाको खाँदबारीमा मादलको व्यापार घट्दो छ । केही वर्षअघिसम्म ठूला चाडपर्व, स्थानीय मेलापर्वमा मादल बजाएर नाच गान गर्ने चलन थियो