काठमाडौं । सङ्घीय राजधानी काठमाडौंको तीनकुनेमा हिंसा मच्चाएर फरार भएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँ कहाँ पुगे ? अहिले यो सर्वत्र चासोको विषय बनेको छ