काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गरेका छन् । विपक्षी दलहरुको मााग अनुसार प्रधानमन्त्रीले आज बसेको संसद बैठकलाई सम्बोधन गरेका हुन्