काठमाडौं, २६ माघ । नेकपा प्रचण्ड–माधव समूहले बुधबार काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनविरुद्ध यो समूहले बुधबार विभिन्न स्थानबाट जुलुस निकाल्दै प्रदर्शन गर्न लागेको