काठमाडौं । बबरमहल–बानेश्वर सडक दायाँबायाँका सटरहरु बन्द गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज सो क्षेत्रमा लक्षित प्रदर्शन थालेपछि व्यवसायीहरुले सटर बन्द गराएका हुन्