काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन त्रिवि सभापति श्याम ओझामाथि ठेक्कापट्टा, कर्मचारी सरुवा र आर्थिक चलखेललगायतको आरोप लागेको छ । विभिन्न राजनीतिक दलका पाँच विद्यार्थी संगठनले