काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना नागरिकलाई सम्बोधन गरेका छन् । नागरिकका नाममा सम्बोधन गर्दै उनले रुसको आक्रमणविरुद्धको लडाइँ जारी राख्न आग्रह गरेका छन्