काठमाडाैं, २६ माघ । नेपालका सोमबार थप १३० जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ