काठमाडौं । महिला राष्ट्रिय फुटबल टोलीले घोषणा भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले थाइल्याण्डविरुद्धका मैत्रीपूर्ण खेलको लागि शुक्रवार टोली घोषणा गरेको हो