काठमाडौं । सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार १२.६० अङ्कले ओरालो लागेको छ । बजार आज ओरालो लागेसँगै २,६६१.०८ को विन्दुमा पुगेको छ