काठमाडौं । अघिल्ला कारोबारको चार दिन लगातार ओराले लागेको सेयर बजार आज भने सामान्य अङ्कले उकालो लागेको छ । बिहीबार सेयर बजार २.०७ अङ्कले उकालो लागेको हो