सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गर्ने प्रस्ताव पारित भएकोे छ । गाउँसभाले नगरपालिकामा स्तरोन्नति गर्ने प्रस्ताव पारित गरेको अध्यक्ष राइले जानकारी दिए ।