काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई २१३ रनको लक्ष्य दिएको छ । भारतको इडेन गार्डेनमा जारी सेमिफाइनलमा ४९ ओभर ४ बलमा अलआउट हुँदै