दमक । दमक गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेकोा छ । शुक्रबार भएको फाइनल खेलमा नेपाल फुलिस क्लबलाई २-० ले हराउँदै मनाङ विजयी भएको हो